नाम कमाउन २० औं वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट « Khabarhub

नाम कमाउन २० औं वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । फोर्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सूचीमा उनको नाम आउँछ । उनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो ।

वारेन बफेटका प्रेरक भनाइहरु :

१. आफ्नो नाम कमाउनका लागि २० वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट पनि लाग्दैन । यदि त्यो सम्झेर तिमीले काम गर्‍र्यौ भने फरक तरिकाले काम गर्न थाल्दछौ ।

२. तिमीभन्दा राम्रा व्यक्तिको संगत गर, जसले गर्दा तिमी पनि अझ राम्रो गर्ने बाटोमा हिँड्न थाल्छौ ।

३. मैले हाम फाल्नको लागि सात फुटको बार हेर्दिन । मैले त एक फुटको बार हेर्छु जसलाई म नाघ्न सकुँ ।

४. म बताउँछु तिमीलाई धनी कसरी हुने– ढोका बन्द गर । अरु लोभी हुँदा आफूले डर मान र अरु डराउँदा आफू लोभी बन ।

५. सफल लगानीकर्ताका लागि अनुशासन र धैर्यता अपरिहार्य तत्व हुन् ।

६. तिमीले खराब मानिससँग राम्रो सम्झौता गर्न सक्दैनौ ।

७. व्यवसायमा सफल भएका मानिसहरु तिनै हुन् जसले आफूले मन पराउने काम गरे ।

८. सबैभन्दा ठूलो लगानी आफ्नो विचार, आफ्नो व्यक्तित्वमा गर ।

९. असाधारण नतिजा प्राप्त गर्नका लागि असाधारण काम गर्न जरुरी छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : २० बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क