कम्प्युटरले काम नगरेर दिक्क हुनुभो, ह्याङ हुनबाट यसरी जोगाउनोस् « Khabarhub

कम्प्युटरले काम नगरेर दिक्क हुनुभो, ह्याङ हुनबाट यसरी जोगाउनोस्


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कम्प्युटर मानव जीवनमा अनिवार्य जस्तो बन्दै गएको छ ।

दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ ।

कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ ।

भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपाय यस्ता छन् :

जथाभावी साइट नखोल्ने – जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि अपरिचितले पठाएको वा असम्बन्धित इमेल चेक गर्नुहुँदैन ।

सिडी/पेनड्राइभ आदी मनलाग्दी प्रयोग नगर्ने – बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना हुन्छ ।

यसर्थ मनलाग्दी रुपमा सिडी, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्क लगायतका एक्सेसोरिज प्रयोग नगर्नोस् ।

एन्टीभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टीभाइरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।

पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ४४ बजे

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै