इरानका उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित « Khabarhub

इरानका उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका उपस्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरसको संक्रमण देखा परेको छ ।

इरानको अर्धसरकारी इल्ना समाचार संस्थानले जनाएअनुसार मुलुकको उपस्वास्थ्यमन्त्री इराच हारिचीमा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनलाई क्वारेन्टाइनमा राखिएको त्यहाँको स्वास्थ्यमन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

इरानमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको समाचार सार्वजनिक भएलगत्तै मुलुकका उपस्वास्थ्यमन्त्रीमा पनि यसको संक्रमण पुष्टि भएको हो ।

कोरोनाभाइरसको संत्रास फैलिएसँगै छिमेकी मुलुकहरुले इरानसँगको सीमानाका बन्द गरेका छन् । त्यस्तै केही हवाई सेवा कम्पनीले इरानबाट र इरानतर्फको हवाई उडान पनि ठप्प पारेका छन् ।

अघिल्लो वर्षको अन्त्यबाट चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण चीन र इरानसहित विभिन्न २९ मुलुक तथा भूभागहरुमा फैलिसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ०२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने