फेरि बढ्यो सुनको मूल्य « Khabarhub

फेरि बढ्यो सुनको मूल्य


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य आज बिहीबार प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ७९ हजार ५ सयमा प्रतितोलामा कारोबार भएको छापावाल सुन विहिबार २ सय रुपैयाँले बढेर ७९ हजार ७ सयय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : २२ बजे

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला