१९ वर्षे छोरीभन्दा ४३ वर्षीया आमा तरुनी, नपत्याए हेर्नुहोस तस्वीर « Khabarhub

१९ वर्षे छोरीभन्दा ४३ वर्षीया आमा तरुनी, नपत्याए हेर्नुहोस तस्वीर


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कुमार बस्नेतले केहि दशक अगाडि एक गीत भनेका छन्, छोरीभन्दा आमा तरुनी… । त्यसबेलाको यस गीतलाई सार्थकता प्रदान गरेको छ, क्यालिफोर्नियाको एक आमाछोरीको तस्वीरले । जहाँ १९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा तरुनी देखिएकी छन् ।

पश्चिमी अमेरीकी राज्य क्यालिफोर्निया निवासी ४३ वर्षीया आमा जोलिन डियाज आफ्नी १९ बर्षिय छोरी मिलानीभन्दा जवान देखिएकी छन् । इन्स्टाग्राममा आमाछोरीको तस्वीर अपलोड भएपछि धेरैले यी दुईलाई दिदी–बहिनी जस्तो भनेका छन् ।

उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिएका छन् । उनको तस्वीरमा लाखौंले उनलाई छोरीभन्दा जवान देखिनुको कारणबोर समेत सोधेका छन् ।

४३ वर्षको उमेरमा पनि जवान देखिने जोलिनले छालाको स्याहारका कारण आफु यस्तो देखिएको बताएकी छन् । जोलिनका अनुसार उनी पारम्परिक तरिकाले छालाको स्याहार गर्दछिन् । यसका अलावा व्यायाम, सन्तुलित भोजन तथा पर्याप्त आराम जोलिनको नियमित काम हो ।

हेर्नुहोस थप तस्वीर


तस्वीर : डेलीमेल

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ०० बजे

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली– कर्णाली प्रदेशको प्रारम्भिक विपद्-मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२

विश्व बालश्रमविरुद्ध दिवस : बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौं– बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे

मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले

एकै खेलमा तीन रातो कार्ड : विश्वकप रेफ्रीको निर्णय सही कि गलत ?

काठमाडौँ– विश्वकपका खेलमा रातो कार्डको वर्षा हुने दिन अब इतिहास