उपचाररत माले महासचिव मैनालीलाई भेट्न अस्पताल पुगे सभामुख सापकोटा « Khabarhub

उपचाररत माले महासचिव मैनालीलाई भेट्न अस्पताल पुगे सभामुख सापकोटा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल पुगेका थिए ।

उपचाररत मैनाली र उनका परिवारसँगको भेटमा सभामुख सापकोटाले स्वास्थ्यलाभको कामना गरेका थिए ।

सापकोटाले उपचारमा संलग्न चिकित्सकहरुसंग मैनाली र अरु घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए ।

चिकित्सकहरुका अनुसार नेता मैनालीको स्वास्थ्य खतरामुक्त र सुधारोन्मुख रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : २७ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर