परी तामाङ सहित तीन युट्युबर पक्राउ « Khabarhub

परी तामाङ सहित तीन युट्युबर पक्राउ


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सञ्जालमा नियन्त्रण गर्ने बताइरहँदा भिडियो शेयरिङ साइट युट्युबमा अश्लिल तथा दोहोरो अर्थ लाग्नेगरी प्रश्न सोधेर भिडियो बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोहोरो अर्थ लाग्ने तथा अश्लिल शैलीका भिडियो बनाएर युट्युबमा अपलोड गर्ने उत्पादक राजकुमार कुँवर, कार्यक्रम प्रस्तोता लक्ष्मी मोक्तान तथा आफूलाई मोडल भन्दै अश्लिल अन्तरवार्ता दिने परी तामाङ्गलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरु युट्युबको मस्ती टक टायम च्यानलबाट भिडियो अपलोड गर्ने गरेको बताइएको छ । उनीहरुविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको महानगरीय परिसरका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : ३८ बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६