ह्वाट्सएप प्रयोगकर्तालाई खुशीको खबर, डेस्कटपमा सेवा दिइदै « Khabarhub

ह्वाट्सएप प्रयोगकर्तालाई खुशीको खबर, डेस्कटपमा सेवा दिइदै


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेस अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने भएको छ ।

हालसम्म सबै यूजरहरुलाई उपलब्ध हुन नसकेको यो फिचर अब डेस्कटपका प्रयोगकर्तालाई पनि उपलब्ध हुने भएको हो ।

ह्वाट्सएप आफ्नो डेक्सटप एप र डेक्सटप भर्जन दुबैका लागि डार्क मोड फिचरमा काम गरिरहेको छ ।

यदि कुनै प्रयोगकर्ताले बीटा भर्जनको लागी साइनअप गरेमा उनिहरुले पनि यसलाई प्रयोग गर्न सक्ने छन्।

कम्पनीले स्टेबल र बग फ्रि एक्सपेरियन्सको लागि यस फिचरमा काम गरिरहेको हो ।

ह्वाट्सएप वेब डार्क मोड एप लगभग हरेक सेक्शनमा देखिने छ । कम्पनीले डार्क थिमलाई टेक्स्ट र ईमोजी आदि भागहरुमा समेत राखेको छ।

यस फिचरलाई बिकशित गरिरहेको टिमलाई हाल यूआई लाई अझ राम्रो गर्नुपर्ने आवश्यकता रहेको छ । ह्वाट्सएपको यो फिचर हाल उपलब्ध नरहे पनि भविष्यमा देख्न सकिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ५४ बजे

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली