गोदावरी खोलाको सरसफाई ५२ औं हप्तामा « Khabarhub

गोदावरी खोलाको सरसफाई ५२ औं हप्तामा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई निरन्तर अभियानको ५२औँ हप्ताको सरसफाई आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ ।

आइतबार विसुनडोल पुल वरिपरि सवतस्फुर्त रुपमा सरसफाई भएको हो । आजको यस अभियानमा जर्मनी हाम्बर्गका एनआरएन भाइस प्रेसिडेन्ट जोन लामाको समेत सहभागिता रहेको थियो । उहाँले आजको यस सरसफाइ अभियानको लागि पन्जा, मास्क उपलब्ध गराएका थिए ।

सरसफाई अभियानमा अनन्त ईङलीस स्कुलका शिक्षक धिरज खड्का, विद्यार्थीहरु, निरा गृहिणी समाजका निरा तिमल्सिना, सामाजिक अभियन्ता चक्र बहादुर चन्द लगायत स्थानीय वासिन्दाहरुको सक्रिय सहभागिता रहेको सरसफाई अभियानका अभियन्ता रञ्जिता श्रेष्ठ खत्रीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : १३ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६