गाँजा खेतीलाई नियमन गर्न भन्दै संसदमा विधेयक दर्ता | Khabarhub Khabarhub

गाँजा खेतीलाई नियमन गर्न भन्दै संसदमा विधेयक दर्ता


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन गर्न भन्दै नीजि विधेयक संसदमा दर्ता गराएका छन् ।

संघीय संसद सचिवालयका अनुसार गैरसरकारी विधेयकका रुपमा आज नेकपा सांसद तामाङले ‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७६’ दर्ता गराएका हुन् ।

यसअघि नेपालमा गाँजाखेतीलाई बैधानिकता दिनुपर्ने भन्दै नेकपा सांसद विरोध खतिवडा प्रस्तावक रहेको संकल्प प्रस्ताव संसदमा दर्ता भइसकेको छ । जुन प्रस्तावको समर्थकमा नेकपाकै ४५ जनाभन्दा बढि सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : ५८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई