टिकटकबाट पनि कोरोना भाइरसबारेको जानकारी « Khabarhub

टिकटकबाट पनि कोरोना भाइरसबारेको जानकारी


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकमार्फत पनि कोरोना भाइरसबिरुद्धका सावधानीका उपायहरु सार्वजनिक भएका छन् ।

टिकटकले भाइरससम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताहरूको लागि विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटको लिङ्क राखिदिएको हो ।

कोरोना भाइरससम्बन्धिको जानकारीमुलक सन्देश राखिएको विश्व स्वास्थ्य सङ्गठनको टिकटक खातामा लाखौं फलोवर्स जोडिएका छन् ।

कोरोनासम्बन्धी गलत सूचना अनलाइनमार्फत कम गराउन र सन्देशात्मक सूचना प्रभाव गर्ने उद्देश्यले फागुन १६ गते शुक्रबारदेखि संगठनले टिकटक अकाउन्ट सुरू गरेको हो ।

यसअघि बिश्व स्वास्थ्य संगठनले आफ्नो फेसबुक,  ट्वीटर र इन्स्टाग्राममा भाइरसको रोकथाम र सावधानीको इन्फोग्राफि राखिसकिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : ५८ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्