हुन्डाई ओपन गल्फ प्रतियोगिता शुक्रबारबाट हुँदै | Khabarhub Khabarhub

हुन्डाई ओपन गल्फ प्रतियोगिता शुक्रबारबाट हुँदै


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हुन्डाई ओपन गल्फ प्रतियोगिता आउँदो शुक्रबार र शनिबार हुने भएको छ । आयोजक लक्ष्मी हुन्डाईले विज्ञप्तिमार्फत् प्रतियोगिता शुक्रबार शुरु भएर शनिबर सम्पन्न हुने जनाएको हो ।

खेल १८ होलमा खेलाइनेछ । त्यसमा एमेचर खेलाडीले स्टेबल फोल्ड फर्म्याटमा ३ बाई ४ हयान्डी क्यापमा खेल्नेछन् ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा नेपालका १ सय ३० गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, महिलाफर्त विजेता, सिनियर विजेता(६० बर्षमाथिका) जुनियर विजेता (१७ बर्ष उमेर मुनीका) र वनर्स क्याटागोरी, लङ्गेस्ट ड्राइभ, कोलोजेस्ट टु दि पिन, मोस्ट बडिज् क्याटागोरीमा विजेता घोषित हुनेछन् ।

‘होल इन वान’ विजेताले पुरस्कार स्वरुप एक हुन्डाई ग्रान्ड आई १० (मेग्ना) गाडी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : ०६ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत