त्रिवि अस्पताल पुगेर अनेरास्वियूले लगायो नारा-‘गेट वेल सुन पीएम’ (फोटोफिचर) « Khabarhub

त्रिवि अस्पताल पुगेर अनेरास्वियूले लगायो नारा-‘गेट वेल सुन पीएम’ (फोटोफिचर)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि अस्पता भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वियू केन्द्रीय कमिटी त्रिवि अस्पताल पुगेको छ ।

अनेरास्वियू केन्द्रीय सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा पुगेर ‘गेट वेल सुन पीएम’ भन्ने नारा लगाएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ४३ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो