साफ च्याम्पियनसिप: श्रीलंकाविरुद्ध नेपालको अग्रता « Khabarhub

साफ च्याम्पियनसिप: श्रीलंकाविरुद्ध नेपालको अग्रता


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता बनाएको छ ।

विराटनगरको सहिद रंगशालामा जारी खेलको ४२ औं मिनेटमा नेपालले श्रलंकाविरुद्ध गोल गर्दै १ गोलको अग्रता बनाएको हो ।

नेपालका लागि पुनम जार्घा मगरले गोल गरेकि थिइन् । पहिलो हाफ सकिनै लाग्दै नेपालले श्रीलंकामाथि निरन्तर दबबा शृजना गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ४८ बजे

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोप

काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न