सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर) « Khabarhub

सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर)


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रंगहरुको पर्व होली । पहाडी क्षेत्रमा उल्लासमय ढंगबाट होली खेलेर मनाइँदैछ । तराई क्षेत्रमा भने होली भोलि खेल्ने गरिन्छ ।

होलिका अवसरमा विहानदेखि मानिसहरु रंग खेलिरहेका छन् । कतिपयले पानीको समेत प्रयोग गर्दै उल्लास मनाइरहेका छन् ।

बालबालिका युवायुवतीहरु होलीमा रमाइरहेका छन् । त्यसका साथै नेता, कलाकार, उद्योगी, व्यवसायी सबैले होलीको अवसरमा रंग खेलेका छन् ।

नेपाली कांग्रेसका नेताहरुसमेत रंगहरुको पर्व होलीमा रमाइ रहेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिवारी, शशांक कोइरालाको निवास लगायतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भेला भएर रंगहरुको पर्व होली खेलेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १ : १८ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान