आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्‍जेलकी पत्‍नीसहित तीन जनाले पाए सफाइ « Khabarhub

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्‍जेलकी पत्‍नीसहित तीन जनाले पाए सफाइ


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता स्कूलका सञ्चालक एवं अभियन्ता उत्तम सञ्‍जेलकी पत्नीसहित तीनजनाले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन् ।

बौद्ध कुमारीगालस्थित समता स्कुल र समता अस्पतालका सञ्‍चालक सञ्जेल पत्‍नी कलासहित तीनजनालाई आत्महत्या दुरुत्सान मुद्दामा काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको हो ।

आत्महत्या दुरुत्साहन मुद्दामा अभियोगको दाबी नपुग्‍ने ठहर गर्दै सञ्जेलसहितलाई सफाइ दिएको हो ।

बौद्धस्थित समता अस्पतालमा कार्यरत बिमला तामाङले नौ महिनाअघि आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेकी तामाङले सञ्जेल पत्नीलाई म्याडम र अन्य दुईको नाम पनि एक चिटमा उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : ५१ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’