प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार – मन्त्री खतिवडा « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार – मन्त्री खतिवडा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको सरकारका प्रवक्तासमेत रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

सरकारका निर्णयबारे जानकारी दिन आयोजना गरिएको नियमित पत्रकार सम्मेलन मन्त्री डा खतिवडाले प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो सुधार भइरहेको जानकारी दिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’

प्रधानमन्त्री ओलीको बुधवार टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : ३४ बजे

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको