भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता « Khabarhub

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

भेटका क्रममा राजदूत क्वात्राले  उपराष्ट्रपति, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उर्जा विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको पुस्कत समेत उपहार प्रदान गरेका थिए ।

कात्राले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : २१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार