आउँदा महिनाबाट कोरोनाको खोप चिकित्सकीय प्रयोगमा आउने « Khabarhub

आउँदा महिनाबाट कोरोनाको खोप चिकित्सकीय प्रयोगमा आउने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ चिकित्सा वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप आगामी महिनाबाट चिकित्सकीय प्रयोगमा आउने दाबी गरेका छन् ।

चीनको टेलिभिजन सीसीटीभीले जनाएअनुसार वैज्ञानिकहरुले गरिरहेको कोरोना भाइरसविरुद्धको खोपसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको र आगमी महिनाबाट यसलाई प्रयोगमा ल्याउन सकिने छ ।

वैज्ञानिकहरुले विभिन्न पाँच विधिबाट खोपको अनुसन्धान गरिरहेको र अब खोपलाई जनावरमा परीक्षण गर्न बाँकी रहेको जनाइएको छ ।
चीनले विभिन्न ८ कम्पनीलाई ५ फरक फरक विधिबाट खोप विकास गर्न अनुमति दिएको थियो ।

चीनबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म करिब ३३ सय जनाको ज्यान गइसकेको छ भने अरु ९७ हजार संक्रमित छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  २ : ४८ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले