चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना « Khabarhub

चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी  चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति सीले सन्देश पठाएर ‌प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रलाई एक साताभित्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  २ : ५६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच