माइक्रो अनियन्त्रित भएर जब घर भित्र पस्न खोज्यो… « Khabarhub

माइक्रो अनियन्त्रित भएर जब घर भित्र पस्न खोज्यो…


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङ्ग बजारमा माइक्रोबस दुर्घटनामा परेको छ ।

माइक्रो बस अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त माइक्रो सडकसँग जोडिएको घरलाइ ठक्कर दिन पुगेको थियो ।

चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर घरभित्रै छिरेको थियो ।
दुर्घटनामामा केही यात्रु सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : २५ बजे

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका