दुई दिनमा ‘बागी ३’ को कमाइ कति ? « Khabarhub

दुई दिनमा ‘बागी ३’ को कमाइ कति ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको छैन ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन प्याक रुचाएका छन् । दुई भाइको सम्बन्धमा आधारित यो फिल्ममा टाइगर श्राफले खतरनाक स्टन्ट दिएका छन् ।

फिल्मले शनिवार १६ करोड ३ लाख कमाइ गरेको ट्रेण्ड एनालिस्ट तरण आदर्शले जनाएका छन् । उनका अनुसार भारतमा मात्र फिल्मको कूल कमाइ ३३ करोड ५३ लाख भारु पुगेको छ ।

टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले भारतमा खुबै तारिफ बटुलेको छ । नेपालमा पनि टाइगरका हजारौं फ्यान छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका