दहीसँग झुक्किएर पनि नखानोस् यी चिज « Khabarhub

दहीसँग झुक्किएर पनि नखानोस् यी चिज


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ ।

दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।

तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई खराब बनाइदिन्छ ।

विभिन्न अध्ययनलाई आधार बनाएर बाहरिएका सूचनाका आधारमा हामिले तयार पारेका केही खानेकुराको सूचि यस्तो छ, जो दहीसँग नखाएकै बेस हुन्छ ।

केरा र दही

केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ ।

जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

 आँप र दही

दही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ ।

दही चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।

 मासको दाल र दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ ।

भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।

 चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४२ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६