कोरोना भाइरसको त्रास : मास्क लगाएरै होली « Khabarhub

कोरोना भाइरसको त्रास : मास्क लगाएरै होली


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरस संक्रमणको त्रासका बीच उपत्यकासहितका विभिन्न स्थामा आज फागु पूर्णिमा(होली) मनाउने कार्य जारी छ ।

कोरोनाको त्रास र प्रशासनको आग्रह अनुरुप काठमाडौं उपत्यकामा यसपटक होली शान्त देखिएको छ ।

गत वर्षहरुमा जस्तो सडकहरुमा रंगले पोतिएका र समूहगत रुपमा होली मनाउने मानिसहरुको संख्या निकै कम देखिएको छ ।

यद्धपी राजधानीको बसन्तपुरमा भने होली मनाउने स्वदेशी तथा विदेशीको संख्या उल्लेख्य देख्न सकिन्छ ।

होली मनाउन सडकमा निस्किएकाहरु मास्क लगाएर होली खेलिरहेका पाउन सकिन्छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा र नेपाल पनि उच्च जोखिममा रहेपछि कोरोनाबाट जोगिन सतर्कता अपनाइएको उनीहरुले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  २ : १२ बजे

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर