उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रक्षेपण | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रक्षेपण


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उत्तर कोरियाले छोटो दूरीको मार हान्न सक्ने सोमबार तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

महत्वपूर्ण एक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ छोटो दूरीमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र  प्रक्षेपण गरेको हो ।

प्रक्षेपण गरिएका मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्मको मार हान्न सक्नेछन् ।

सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान–कीले जारी गरेको विज्ञप्ति अनुसार उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका प्रवक्ताले पनि उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : १६ बजे

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजमा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक