जिन्स किन्दा ख्याल नगरी नहुने यस्ता कुरा « Khabarhub

जिन्स किन्दा ख्याल नगरी नहुने यस्ता कुरा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिन्स कपडा लगाउने आ-आफ्नो सौख हुन्छ । तर खरिद गर्दा ध्यान दिइएन भने मेहनतको कमाई बालुवामा हालिएको पानी जस्तो बन्न सक्छ ।

यसर्थ जिन्स खरिद गर्दा सबैभन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ। फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुने भुक्तभोगीहरु बताउँछन् ।

लिनेन फेब्रिक मिसाइएको जिन्सको फिटिङ राम्रो हुने भएकाले फेब्रिक र देशबारे थाहा हुन जरुरी छ । प्रायः अमेरिका, जर्मनी, जापान लगायतका देशमा बनेको जिन्स राम्रो र टिकाउ मानिन्छन्।

तर सधैँ एकनास जिन्स लगाउनुभन्दा फरक/फरक पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा उत्तम हुने फेसन डिजाइनरहरु सुझाउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ५५ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री