कोरोनासँग नडराएका किम जोङ उन यसरी मास्कबिनै सैनिक अभ्यासमा जुटे « Khabarhub

कोरोनासँग नडराएका किम जोङ उन यसरी मास्कबिनै सैनिक अभ्यासमा जुटे


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । विश्वका सबै मुलुकहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

तर, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भने कोरोना भाइरसदेखि डरै छैन ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले हालै सार्वजनिक गरेको किमको तस्बीरमा उनलाई मास्कबिनै देखिएको छ । तर, उनको साथमा तस्बीरमा देखिएका सैनिकले भने मास्क लगाएका छन् ।

उत्तर कोरियाले अहिले सैनिक अभ्यास गरिरहेको छ । यसैक्रममा केसीएनएले किमको तस्वीर सार्वजनिक गरेको हो ।


कोरोना भाइरस शुरु भएको चीनसँग सीमा जोडिएको भएपनि उत्तर कोरियाले मुलुकमा यसको कुनै संक्रमण देखा नपरेको दाबी गर्दै आएको छ ।

यद्यपि यसअघि कोरोनाको क्वारेन्टाइनबाट भागेको आरोपमा एकजनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ५३ बजे

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको