कोरोनाको महामारी रोक्न हवनको आयोजना « Khabarhub

कोरोनाको महामारी रोक्न हवनको आयोजना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको संक्रमण बढेसंगै मानिसहरु यसबाट त्रसित बनिरहेका छन् । कोरोनाको महामारी फैलदै गएपछि यसबाट जोगिन अनेकौं उपायहरु अपनाइएका छन् ।

स्वास्थ्य सुरक्षा र सर्तकताका साथै विश्वका कैयौं राष्ट्रले अर्बौ खर्च गरिरहेका छन् । तर छिमेकी मुलुक भारतमा भने कोरोनाको महामारी रोक्न निकै अनौठो कार्य भएको छ ।

भारतको आगराका ज्योतिष तथा पर्यावरण संरक्षकहरुद्धारा कोरोनाको महामारी रोक्न भन्दै हवन गरिएको छ ।

विशेष पुजाको आराधना गर्दै मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने भन्दै हवन गरिएको हो ।

गत शुक्रवार पर्यावरण संरक्षक र सामाजिक कार्यकर्तासहितको टोलीले यमुना घाटमा एक हवनको आयोजन गरेको थियो ।

जसमा कोभिड १९ बाट बच्न दैवीय शक्तिको हस्तक्षेप वरदान मागिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३० बजे

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा

बालेनको शैली- अनुभवी मन्त्रीबाट सिक्ने, नयाँको गाँठो फुकाइदिने

काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२

इरान प्रस्तावप्रति अमेरिका कठोर

एजेन्सी– युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव