पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ « Khabarhub

पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बिस्फोट गराएको आशंकामा एक जना पक्राउ परेका छन् ।

बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट देव गुरुङ पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका गुरुङमाथि प्रारम्भिक बयान लिने काम जारी रहेको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको घर नजिक आज बिहान विष्फोट भएको थियो । विष्फोट भएको स्थान नजिकै नेत्रविक्रम चन्द समूहको पर्चा फेला परेको थियो ।

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : १४ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट