शान्ति सेनामा लेबनान गएका एक नेपाली सैनिकको मृत्यु « Khabarhub

शान्ति सेनामा लेबनान गएका एक नेपाली सैनिकको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दुर्घटनामा परी उनको मृत्यु भएको लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । मृतकको नाम खुलेको छैन् । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : २५ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्