मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि… « Khabarhub

मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि…


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी कहाँ १८ बर्ष उमेर पार गरेकाहरुले आफुले चाहेको उम्मेदारलाई मतदात गरी निर्वाचित गराउने अधिकार दिइएको छ ।

मतदान गर्न मतदाता परिचय पत्र आवश्यक हुन्छ । जसमा मतदाताको सम्पुर्ण विवरण उल्लेख हुन्छ । तर कुनै मतदाताको परिचय पत्रमा उसको तस्वीरको सट्टा कुकुरको फोटो आयो भने के होला ?

भारतका एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टामा कुकुरको तस्वीर अकिंत भएको छ ।

भारतको पश्चिम बंगाल प्रदेशको मुर्शीदाबादका निर्वाचन अधिकारीको लापरबाहिले एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टा कुकुरको तस्वीर अंकित भएको छ ।

मुर्शिदाबाद, रामनगरका निवासी सुनील कर्मकार भोटर आइडी कार्डमा कुकुरको तस्वीर अकिंत भएपछि उनको आक्रोशको सीमा नै रहेन ।

उनले यस्तो लापरबाही हुनुमा निर्वाचन अधिकारी दोषी भएकाले यसबाट आफ्नो अपमान भएको बताएका छन् ।

यस बिषयमा सुनीलले आक्रोशित हुदैं सरकारको समेत ध्यानाकर्षण गराएका छन् । उनले कुकुरको फोटो देखिदेखि आफ्नो परिचय पत्रमा हस्ताक्षर गरेकोमा अपमान भएको भन्दै अदालत जाने बताएका छन् ।

यस बिषयको जानकारी पाए लगत्तै निर्वाचय आयुक्तले यस घटनामा छानबिन गर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ३६ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०