कुकुरलाई सिंह सम्झेर त्रसित बनेपछि स्थानीयले गरे प्रहरीलाई फोन   « Khabarhub

कुकुरलाई सिंह सम्झेर त्रसित बनेपछि स्थानीयले गरे प्रहरीलाई फोन  


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मड्रिड- हालै स्पेनमा एउटा रोचक घटना घटेको छ ।  मोलिना डे सेगुरा शहरमा मानिसहरुले सडकमा डुलिरहेको कुकुरलाई सिंह सम्झेर तर्सिएका छन् ।

उनीहरुले डराएर पुलिसलाई फोन गरे । पुलिसले जाँच गर्दा त्यो सिंह नभइ कुकुर भएको खुलेको छ ।

पुलिसले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । पुलिसका अनुसार एकभन्दा धेरै मानिसहरुले छुट्टाछुट्टै फोन गरेर शहरमा सिंह घुमिरहेको जानकारी दिएका थिए ।

पुलिसले सबैभन्दा पहिले त्यो जनावरलाई समातेर उसको शरीरमा लगाइएको माइक्रोचिप स्क्यान गरेर हेरेको थियो । जाँचमा त्यो सिंह नभइ पाल्तु कुकुर भएको पाइएको हो ।

सामाजिक संजालमा यसको तस्वीर भाइरल भइरहेको छ । खामा त्यो ठूलो कुकुरको रौं यसरी काटिएको थियो कि त्यो सिंहजस्तै देखिन्थ्यो । पुलिसले कुकुरलाई मालिककहाँ पुर्याइएको बताएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ५८ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले