बोल्ड एण्ड ब्यूटीफूल ‌ओसिन (फोटो फिचर) « Khabarhub

बोल्ड एण्ड ब्यूटीफूल ‌ओसिन (फोटो फिचर)


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ ।

पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

पछिल्लो समय युवाको मनमा बस्न सफल ओसिनका केही तस्वीर हेरौं:

 

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : २४ बजे

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का