आफैँले चलाएको बन्दुक लागेर शाही घाइते « Khabarhub

आफैँले चलाएको बन्दुक लागेर शाही घाइते


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् ।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् ।

शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए ।

स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : १२ बजे

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते 

काठमाडौं– विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

एजेन्सी– भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ

दुई दिन बिदा कार्यान्वयन गर्न स्वास्थ्यका १४ संगठनको माग, सेवा प्रभावित नहुने दाबी 

काठमाडौं– इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र