कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी « Khabarhub

कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको जोखिम बढेपछि इण्डियन प्रमियर लिग (आइपीएल) छोट्याउने तयारी भएको छ ।

मार्च २९ देखि सुरु हुने तय भएको भारतीय आईपीएल १७ दिन पछि सरिसकेको छ ।

घोषित नयाँ मिति अप्रिल १५ मा पनि लिग सुरु हुनेमा आशंका ब्याप्त छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय लिने बताएका छन् । उनले आईपीएललाई छोट्टाएर खेलाउन सकिने समेत बताएका छन् ।

भाइरसकै कारण दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज समेत भारतले रद्द गरिएको छ । गांगुलीले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर सिरिज रद्द गरिएको जानकारी दिएका छन् ।

बीसीसीआईको उच्च अधिकारी र फ्रेन्चाइज टिमसंगको बैठकमा लिगको समय छोटो बनाउने थप ६ उपायको बारेमा छलफल भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३६ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे