पोर्चुगलमा काम गर्ने नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

पोर्चुगलमा काम गर्ने नेपालीलाई कोरोना भाइरसको संक्रमण


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगलमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएता पनि उनको नाम, उमेर लगायतको बिवरण भने गोप्य राखिएको छ ।

पोर्चुगलमा अहिलेसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ५५ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको