कुवेतविरुद्ध नेपाली टोलीको प्लेइङ—११ सार्वजनिक, अजित भण्डारीको डेब्यु « Khabarhub

कुवेतविरुद्ध नेपाली टोलीको प्लेइङ—११ सार्वजनिक, अजित भण्डारीको डेब्यु


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार (आज) कुवेतसँगको अन्तराष्ट्रिय मैत्रिपूर्ण पहिलो खेलका लागि प्लेइङ—११ सार्वजनिक गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनको पहिलो रोजाईमा अजित भण्डारीदेखि लामो समय राष्ट्रिय टोली बाहिर रहेका बिक्रम लामा र रञ्जित धिमालले पनि स्थान बनाएका छन् ।

नेपाल पुलिस क्लबका भरपर्दा डिफेन्डर भण्डारी कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गर्दैछन् । खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेट शुरु हुनेछ ।

महत्वपूर्ण खेलका रुपमा हेरिएको मैत्रिपूर्ण खेलमा जसरी भएपनि जित्ने लक्ष्य रहेको प्रशिक्षक कालिनले बताइसकेका छन् । टोलीको कप्तान विराज महर्जनले गरेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ र भरत खवास मैदान उत्रिनेछन् ।

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु

डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ्, अजित भण्डारी, रञ्जित धिमाल

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा

फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : १२ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी