फुटबलर इब्राहिमोविचद्वारा अक्षय कोष स्थापना « Khabarhub

फुटबलर इब्राहिमोविचद्वारा अक्षय कोष स्थापना


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले कोरोना भाईरसको महामारीबाट उपचार गराउन अक्षय कोषको स्थापना गरेका छन् ।

स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले कोरोनाविरुद्ध लड्न भन्दै अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् ।

अक्षय कोषको स्थापना गर्दै इब्राहिमोविचले ९१ हजार पाउण्ड दिने घोषणा समेत गरेका छन् ।

इब्राहिमोविचले अक्षय कोषबाट १ मिलियन डलर बढी रकम उठाउने योजना भएको बताएका छन् ।

कोषमा उठेको रकमबाट इटालीको अस्पताल र मेडिकल स्टाफलाई सहयोग गर्ने इब्राहिमोविचले बताएका छन् । उनको अक्षय कोषमा अहिलेसम्म १ लाख ५१ हजार ६ सय ८६ युरो जम्मा भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ४५ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६