कोरोनाका कारण विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक « Khabarhub

कोरोनाका कारण विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिजवेन- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोक्न अष्ट्रेलियाले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले शुक्रबारबाट विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यसअघि अष्ट्रेलियाले चीन, ईरान, इटाली र साउथ कोरियाबाट आउने यात्रुलाई मात्र प्रवेशमा रोक लगाएको थियो ।

अष्ट्रेलियन नागरिक र पिआरवालाहरुको हकमा भने यो नियम लागू नहुने जनाइएको छ । उनीहरु अष्ट्रेलिया प्रवेश गरेको खण्डमा दुई साता ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने जनाइएको छ ।

हालसम्म अष्ट्रेलियामा ७ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : ०४ बजे

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले