आज सुनको मूल्य कति पुग्यो ? « Khabarhub

आज सुनको मूल्य कति पुग्यो ?


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोवार भएको थियो।

गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला सात सय रूपैयाँ कायम भएको छ । गत बिहीबार चाँदी प्रतितोला ६ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४७ बजे

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन