होली खेलिरहेका युवालाई प्रहरीको भ्यानले ठक्कर दिँदा जनकपुर तनावग्रस्त « Khabarhub

होली खेलिरहेका युवालाई प्रहरीको भ्यानले ठक्कर दिँदा जनकपुर तनावग्रस्त


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जकनपुरको रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

होली खेलिरहेका युवाहरुलाई प्रहरीको भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमाडि ढुङ्गा प्रहार गरेका छन् ।

अहिले रामचोकको स्थिति चनावग्रस्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ४७ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट