कोरोना संक्रमणको जोखिमविरुद्ध थप निर्णय गर्न सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक शुरु « Khabarhub

कोरोना संक्रमणको जोखिमविरुद्ध थप निर्णय गर्न सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक शुरु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठक केही समय अगाडिदेखि सिंहदरबारमा शुरु भएको हो ।

शनिबारको बैठकमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि चालिने थप कदमबारे पनि निर्णय हुने जनाइएको छ ।

सरकारले यसअघि नै चैत ९ गतेदेखि लागू हुने गरी देशभरका सरकारी, सार्वजनिक र निजी क्षेत्रका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेकका सबै कार्यालयहरु बन्द गर्ने, लामो दुरीका सार्वजनिक यातायात बन्द गर्ने लगायत निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ०५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर