कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको अनुरोध « Khabarhub

कोरोनाको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको अनुरोध


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ ।

महानगरालिकाले कोरोनाको आशंका देखिएमा उनीहरुको तत्काल उद्धारका लागि तालिम प्राप्त स्वास्थ्य सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको  जानकारी दिएको छ ।

महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले कसैलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।

प्रमुख शाक्यले विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्।

हाम्रो एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्य आकस्मिक सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ४८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र