कोरोनाकाे प्रभावः गोरक्षनाथ गुरुकुलमा नित्य ‘हुनुमान चालिसा’ पाठ « Khabarhub

कोरोनाकाे प्रभावः गोरक्षनाथ गुरुकुलमा नित्य ‘हुनुमान चालिसा’ पाठ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गोरखा- विश्वभर महामारी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा बचाउनका भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा दैनिक नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ।

कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्‍न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्न थालिएको गुरुकुलका प्राचार्य ईश्‍वरीप्रसाद उपाध्यायले जानकारी दिए।

कोरोनाको भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुँदै विश्वभर फैलिएको बताउँदै उनले वायुपुत्र हनुमानलाई प्रसन्न पारेर राष्ट्रशान्ति र विश्वशान्तिका लागि केही दिन यता हनुमान चालिसा पाठ गर्न थालिएको बताए ।

गुरुकुलकै एक जनालाई कर्ता बनाएर संकल्प लिई पाठ गर्ने गरिएको उनले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा