मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार शितलनीवार पुगेका प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणकोका लागि सरकारले गरिरहेको काम, पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधामन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले अस्पतालबाट फर्किएपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र