अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न धुलिखेल नगरपालिकाको आग्रह « Khabarhub

अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न धुलिखेल नगरपालिकाको आग्रह


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– धुलिखेल नगरपालिकाले विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाप्रति संवेदनशील र सतर्क रहन आग्रह गरेको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आमा ननागरिकलाई सचेत, सुरक्षित र संयमित रहन तथा संघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी कार्यन्वयन गर्न आह्वान गरेका छन् ।

महानगरपालिकाले अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न, यातायात क्षेत्रमा भीडभाड नगर्न पनि अनुरोध गरेका छ ।

त्यस्तै महानगरले क्वारेन्टाइनका लागि समुदाय तथा होटल, विद्यालयका भवन तथा अन्य उपयुक्त स्थानको प्रयोगन गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५६ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना