भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क « Khabarhub

भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसका कारण इटाली, चीन सहित कैयौं मुलुकमा महामारी फैलिरहेको बेला मानिसहरु यसबाट बच्न अनेकौं उपाय अपनाइरहेका छन् ।

जसमध्ये मास्कको प्रयोग एक मानिन्छ । मास्कको प्रयोग मानिस वा जनावरसम्मले लगाएको देख्नु भएको होला । तर भारतमा भने भगवानलाई समेत मास्क लगाइएको छ ।

भारतको बनासरमा भगवानलाई पनि कोरोनाको डरका कारण केहि धार्मीक जागरुक मानिसले भगवानको मुर्ति तथा शिवलिंगमा मास्क लगाइदिएका छन् ।

 

बनारसको प्रह्लाद घाटमा रहेको प्रह्लादेश्वर मन्दिको शिवलिंगमा मास्क लगाइदिएको हो । मास्क मात्र होइन, मन्दिरको बाहिर समेत पोस्टर लगाएर मानिसलाई कोरोना भाइरसका बारेमा सचेत गरीएको छ ।

सचेत गराइएको सुचनामा मन्दिरमा आउने भक्तलाई मूर्ति नछुन र परैबाट पुजा गर्न अनुरोध गरीएको छ । – आजतकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ५४ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ