जब दुई पुस्तासम्म पुग्ने गरी सात वर्षीय बालकले जीते यत्रो रकम « Khabarhub

जब दुई पुस्तासम्म पुग्ने गरी सात वर्षीय बालकले जीते यत्रो रकम


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिठ्ठा वा टिकट काटेर धनराशी जीतेको धेरै देख्नु वा सुन्नु भएको होला ।

तर कसैले चिठ्ठामा करौडौं रकम जीतेकोचाँही कमै होला । किनकी कोहि ब्यक्तिले चिठ्ठामा जीते कति रकम जीत्ला ?

एक लाख दुई लाख वा बढीमा १० लाखसम्म । तर दुबईको अजमनमा एक सात बर्षीय बालकले जीतेको रकम नै अपत्यारीलो छ।

भारतको तमिलनाडुका एक बालककले जीतेको रकमको राशी १० लाख डलर अर्थात झण्डै १२ करोड रुपैयाँ छ ।

कपिल राज नामक ७ बर्षिय बालकदे ४२३४ टिकटमा ३२७ सीरीजको टिकट जीतेका हुन् ।

कपिलका बुवा कनक राजले गत फेब्रुअरीमा किनेको उक्त टिकटमा १० लाख डलर परेको हो ।

खलिज टाइम्सको रिर्पोट अनुसार बालकका पिता २७ बर्षदेखि दुबईको अजमनमा बस्दै आएका छन् ।

उक्त रकमले प्राप्त गरेपछि कनकले आफ्नो दुई पुस्तालाई सम्पत्ति पुग्ने बताएका छन् । – खलिज टाइम्सबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : १६ बजे

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता

किन दोहोरिन्छ बिरामीको मृत्युपछि अस्पतालमा आक्रमण ?

काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, आर्थिक साझेदारीबारे छलफल

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

तानसेन– तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा

पेस्तोल र लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन