शिवराज नगरपालिकाको पैकीवण्डामा आगलागी, १५ घर जले « Khabarhub

शिवराज नगरपालिकाको पैकीवण्डामा आगलागी, १५ घर जले


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–६ को पैकीवण्डाको एक वस्तीमा आगलागी भएको छ ।

पैकीवण्डामा भएको आगलागीमा १५ घर जलेका छन् । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : ३८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा