प्राथमिकताका एप्लिकेशनमात्र प्रयोग गर्न नेपाल टेलिकमको अनुरोध « Khabarhub

प्राथमिकताका एप्लिकेशनमात्र प्रयोग गर्न नेपाल टेलिकमको अनुरोध


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अत्यावश्यक एप्लिकेशन मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै महत्वपूर्ण र अत्यावश्यक एप्लिकेशन मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ-‘विगत केही महिना देखि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस (COVID-19) को समस्याले गर्दा इन्टर्नेट सेवाको खपत अस्वभाविक रुपमा वृद्धि भैरहेको छ । यसबाट Network Traffic Congestion हुन गई सेवा नै अवरुद्ध हुन सक्ने भएको हुँदा प्राथमिकताका आवश्यक एप्लिकेशनमात्र प्रयोग गरी सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ ।’

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ५० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै